१६ जेष्ठ २०८३, शनिबार
खेलकुद

टि २० विश्वकप : पाकिस्तानको न्युजिल्यान्डमाथि सानदार जित

काठमाडौं । युएईमा जारी टि २० विश्वकप २०२१ मा पाकिस्तानले न्युजिल्यान्डमाथि सानदार जित हासिल गरेको छ । सुपर-१२ चरण अन्तर्गत समूह ‘२’ को गएराति भएको खेलमा न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै पाकिस्तानले लगातार दोस्रो जित हात पारेको हो । यो जितसँगै