११ जेष्ठ २०८१, शुक्रबार
खेलकुद

राष्ट्रिय खेलकुद उद्घाटन गर्नका लागि उपराष्ट्रपति पोखरामा

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा आउनुभएको छ । यही असोज २८ गते शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ । बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन