२३ बैशाख २०८१, आइतबार
खेलकुद

सन्दीपलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । यो म्याद उनी पक्राउ परेको मिति असोज २० गतेदेखि नै लागु हुनेछ । बलात्कार आरोपमा पक्राउ परेका