२२ बैशाख २०८१, शनिबार
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दो भोलि शनिबारदेखि

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि यहाँ सुरु हुने आइटिएफ तेक्वान्दोको सबै तयारी पूरा भएको छ । सदरमुकामस्थित बाङ्गेचौर कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ । खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साजसज्जादेखि