१६ जेष्ठ २०८३, शनिबार
खेलकुद

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उनले जितका शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले प्रतियोगितामा