२ चैत्र २०८२, सोमबार
खेलकुद

राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा आर्मी क्लव र नेपाल प्रहरी विजयी

३ माघ , दाङ । राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र नेपाल प्रहरी विजयी भएका छन् । दाङको घोराहीमा बुधबार भएको प्रतियोगीतामा पूर्वाञ्चल क्षेत्रीय टिमलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै आर्मीले विजयी