२० भदौ २०८३, शनिबार
खेलकुद

कस्ताे रह्याे अफगानिस्तानसँग नेपालकाे ब्याटिङ

२६ फागुन, काठमाण्डाै । टस जितेर ब्याटिङ गरेकाे नेपालकाे ब्याटिङ समस्या अाज पनि देखियाे । नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साहलाई चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानले एलबीडब्ल्यू आउट गरे । त्यसपछि क्रिजमा आएका कप्तान पारस खडकाले उत्कृष्ट ब्याटिङ गर्दै ८८