एजेन्सी, २९ फागुन, । बलर कागिसो राबाडाको उत्कृष्ट बलिङप्रेरित दक्षिण अफ्रिकाले सोमबार दोस्रो टेस्टको चौथो दिन अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै दक्षिण अफ्रिकाले ४ टेस्टको शृंखला १–१ को बराबरीमा ल्याएको छ । अस्ट्रेलिया दोस्रो इनिङमा २