३ चैत, काठमाण्डौ । विश्वकप क्रिकेट छनोटअन्तर्गत ७ औं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको छ । नेदरल्याण्डसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनायो । जवाफी व्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट