३० असार २०८३, मंगलबार
खेलकुद

तिलोत्तमा गोल्डकपको उपाधिका लागि अाज थ्रीस्टार र पुलिस भिड्दै

३ चैत, बुटवल । तिलोत्तमा गोल्डकप प्रतियोगिताको उपाधिका लागि शनिबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धा दिउँसो ३ बजे शुरु हुनेछ । चारपटक तिलोत्तमा गोल्डकप जितेको पुलिस यो सिजनमा थ्रीस्टारसँग तेस्रोपटक भिड्न लागेको हो । आयोजक रुपन्देही