२ बैशाख २०८३, बुधबार
खेलकुद

च्याम्पियन्स लिग : लिभरपुल क्वार्टर फाइनलमा  

एजेन्सी, २३ फागुन । च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब पोर्तोलाई हराउँदै लिभरपुल क्वार्टर फाइनलमा पुगेको छ । एन्फिल्डमा भएको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि लिभरपुलले पोर्तोमाथि समग्रमा ५–० को जित हात पा¥यो । पहिलो लेगमा हात पारेको ५–० को विशाल जितका कारण