२ बैशाख २०८३, बुधबार
खेलकुद

सन्दिपले दिलाए नेपाललाई तेस्रो विकेट

१ चैत, काठमाण्डौ । विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीसँग खेलिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ । १२.४ ओभरमा नेपालका लेग स्पिनर बलर सन्दिप लामिछानेले पपुवा न्युगिनीका चाड सोपरलाई १० रनमा एल बि डब्लु आउट गराएका छन् । यसअघि पहिलो विकेटको