३० असार २०८३, मंगलबार
खेलकुद

विश्वकपको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित

एजेन्सी, १ असार ।  विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हात पारेको छ । खेल सकिन केही मिनेट बाँकी रहँदा पाएकाे फ्रीकिकलाई गाेलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई  ५-० काे जित दिलाएका हुन्