३२ असार २०८३, बिहिबार
खेलकुद

न्यूनदृष्टियुक्त महिला क्रिकेट : नेपाल १० विकेटले विजयी

१५ माघ, काठमाडौँ । पाकिस्तानको लाहोरमा आजदेखि शुरु भएको न्यूनदृष्टियुक्त महिला क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई हराउँदै १० विकेटले जितेको छ । पाकिस्तानले दिएको ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा