१३ बैशाख २०८१, बिहिबार
समाज

शाखा अधिकृत यादव अख्तियारको फन्दामा

२१ चैत, काठमाण्डौ । सिरहाको कल्याणपुर नगरपालिकाका शाखा अधिकृत वासुदेव यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील पक्राउ गरेको छ । गएको चैत ४ गते २० हजार रुपैयाँ घुस लिँदा–लिँदै पक्राउ परेका नगरपालिकाका नायब सुब्बा जयराम चौधरीसँगको बयानका आधारमा यादव पनि