१४ बैशाख २०८१, शुक्रबार
समाज

आज चैते दशैं र रामनवमी एकैदिन मनाइँदै

११ चैत, काठमाण्डौ । चैत  शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आईतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी