२१ बैशाख २०८१, शुक्रबार
समाज

त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित, विमान धावनमार्गमा चिप्लियो

७ वैशाख, काठमाण्डौ । काठमाण्डौबाट मलेसियाको क्वालालम्पुर उड्न लागेको मालिन्दो एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । राति १० बजेर ७ मिनेटमा धावनमार्गको उत्तरबाट दक्षिणतर्फ गएर फेरि मोडिएर उत्तरतिर