८ बैशाख २०८१, शनिबार
समाज

एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष लामाको विवाह आज

१३ वैशाख, काठमाण्डौ । एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा बिहीबार विवाह बन्धनमा बाँधिदै छिन् । नवीनाले अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । लामाको विवाहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका