६ बैशाख २०८१, बिहिबार
समाज

विमान दुर्घटना : अझै हुन सकेन शव पहिचान

४ चैत, काठमाण्डौ । काठमाण्डौमा गएको सोमबार भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये केहीको शव अझै पहिचान हुन सकेको छैन । शव पहिचान गर्न गाह्रो हुँदा आफन्तलाई बुझाउन नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ज्यान गुमाएका