सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विज्ञको सुझाव
२३ साउन, चितवन । सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन् । उनीहरुले सर्पले डसेको अङ्गलाई नचलाई जतिसक्दो छिटो अस्पताल पु¥याउनु नै उत्तम उपाय भएको बताएका छन् । वर्षात्को मौसम भएकाले सर्प बढी मात्रामा बाहिर निस्कने गर्दछ