२५ बैशाख २०८१, मंगलबार
समाज

बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने

२२ साउन, काठमाडौँ ।  हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा