२५ बैशाख २०८१, मंगलबार
समाज

ज्येष्ठ नागरिकका लागि सेवाकेन्द्र

१६ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोझीमा ज्येष्ठ नागरिकका लागि दिवा सेवाकेन्द्र सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालले रु १५ लाख ३७ हजारको लागतमा उक्त सेवाकेन्द्रको भवन निर्माण गरेको हो । सबै ज्येष्ठ