१६ जेष्ठ २०८१, बुधबार
समाज

सम्पत्तिमा शहरी महिलाको पहुँच बढ्दै

१६ साउन, सुर्खेत । सामाजिक, आर्थिक र राजनीतिक रुपले महिलाको जीवनस्तर अझैपनि अपेक्षित तवरले माथि उठेको देख्न पाइदैन । ग्रामीण जनजीवन अधिकतम् महिलामा निर्भर छ । विशेषतः साविकको कर्णाली क्षेत्रमा बिहानैदेखि अवेर रातीसम्म काम गर्नैुपर्ने दैनिकी भोग्न बाध्य महिलालाई समानुपातिक