२५ बैशाख २०८१, मंगलबार
समाज

बुलुङ गाउँ पहिरोको जोखिममा

२३ साउन, दोलखा । जिल्लाको विगु गाउँपालिका– ३ बुलुङमा पहिरोमा पुरिएर स्थानीयवासी अन्दाजी ४० वर्षीय श्याम श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मध्यराति करीब १२ बजे माथिबाट आएको पहिरोले उनीहरु