१३ बैशाख २०८१, बिहिबार
यौन जिज्ञासा

यस्तो छ, कण्डम एक्सपायर भएको थाहा पाउन तरिकाहरु

एजेन्सी, कण्डम प्रयोग गर्नमा सजिलो हुन्छ भने बजारमा पनि सहजै उपलब्ध हुन्छ र यो यति सानो हुन्छ कि यसलाई तपाईंले चाहे अनुसार जहाँपनि पकेटमा राख्न सक्नुहुन्छ । होल्याण्डको क्ल्यारि गिलेस्पाई एण्ड किम्बर्लीका प्रा.डा.जेनेट ब्रिटोका अनुसार कण्डमले नचाहेको गर्भ मात्रै रोक्दैन