११ बैशाख २०८१, मंगलबार
यौन जिज्ञासा

रोचक तथ्य: पुरुषमा युवतीले यी कुराहरु खोज्छन् !

एजेन्सी, पुरुषमा महिलाले केहि कुराहरु खोज्छन् । कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो