१३ बैशाख २०८१, बिहिबार
यौन जिज्ञासा

पोर्न वेबसाइट बनाई अश्लिल भिडिओ अपलोड गर्ने १ जना काठमाडौँवाट पक्राउ

काठमाडौँ, असार २९ । आफैंले बनाएको पोर्न वेबसाइटमा १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गर्ने १ जनालाई काठमाडौँवाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेकोको आरोपमा काठमाडौँको गोंगबुका