३२ असार २०८३, बिहिबार
धर्म-संस्कृति

तराईका जिल्लाहरुमा आज होली पर्व मनाइँदै

जनकपुर । तराई-मधेसका जिल्लाहरुमा आज सोमबार रंगहरूको पर्व होली हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा हिजो आइतबार नै फागु पूर्णिमा अर्थात् होली पर्व मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो । सरकारले होली पर्वकै अवसरमा तराईका