२४ बैशाख २०८१, सोमबार
धर्म-संस्कृति

घरमै पढ्छन् मुसलमानले नमाज

दमौली, १० वैशाख । बन्दाबन्दीका कारण मस्जिद बन्द गरिएपछि तनहुँ जिल्लाका मुस्लिमहरुले घरमै नमाज पढ्न थालेका छन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी गरिएपछि यहाँका मुस्लिम समुदायले घरमै नमाज पढ्न थालेका हुन् । व्यास नगरपालिका–४ स्थित दमौली मुस्लिम अन्जुमन