६ जेष्ठ २०८१, आइतबार
धर्म-संस्कृति

पानीका स्रोत सफाइसहित पूजा गरी कुमार षष्ठी (सिठी नख) मनाइँदै

काठमाडौँ, १५ जेठ । प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने कुमार षष्ठी पर्व आज देवताहरुका सेनापछि कुमार कार्तिकेयको पूजा आराधना एवं व्रत गरी मनाइँदैछ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रुपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी