५ जेष्ठ २०८१, शनिबार
धर्म-संस्कृति

महर्षि वेदव्यास र उनको योगदान

महर्षि वेदव्यास र उनको योगदान । महर्षि वेदव्यास पराशरका पुत्र हुन् । यिनी कैवर्तराजकी पोष्यपुत्री सत्यवतीको गर्भबाट जन्मेका थिए । व्यासजी एक अलौकिक शक्तिसम्पन्न महान् कारक पुरुष हुन् । व्यक्तिहरूको धारणा शक्ति क्षीण भएको देखेर यिनले वेदमा ऋग्वेद, यजुर्वेद, सामवेद र