४ असार २०८१, सोमबार
धर्म-संस्कृति

साउने संक्रान्ति र यसको महिमा

काठमाडौं, साउन १ । आज साउने संक्रान्ति । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिका रुपमा मनाइन्छ । यसै दिनदेखि नै सूर्य दक्षिण हुँदै