२४ बैशाख २०८१, सोमबार
धर्म-संस्कृति

मर्यादा पुरुषोत्तम भगवान् श्रीराम

मर्यादा पुरुषोत्तम भगवान् श्रीराम रामाय रामभद्राय रामचन्द्राय वेधसे । रघुनाथाय नाथाय सीतायाः पतये नमः ।। पुरुषोत्तम राम, सीता र लक्ष्मणले वनवासको बेला साढे एघार वर्ष व्यतीत गर्नुभएको चित्रकूट त्रेतायुगमा कस्तो थियो भनी शास्त्रले सामान्य परिचय दिएका छन् । जब श्रीराम