८ बैशाख २०८१, शनिबार
धर्म-संस्कृति

मिथिलाञ्चलमा आजदेखि सर्वसाधारणको घरमा विवाह उत्सव शुरु

जलेश्वर, महोत्तरी । विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ । त्रेता युगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि भगवान रामचन्द्र र माता सीताको