धर्म संस्कृति

  • विजयादशमी टीका

    आज विजयादशमी टीकाको शुभसाइत बिहान ९:५१ बजे

    २ कात्तिक, काठमाडौं । आज नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । विजयादशमीको टीकाको शुभसाइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दशैँघरमा […]

  • महागौरी

    आज महागौरीको पूजा गरी महाअष्टमी मनाइँदै

    ३१ असोज, काठमाडौं । आज नवरात्रको आठौ दिन महागौरीको पूजा गरी महाअष्टमी मनाइँदैछ । नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । अष्टमीको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधिअनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना […]

  • फूलपाती

    आज बडादशैंको सातौं दिन फूलपाती

    ३० असोज, काठमाडौं । आज बडादशैंको सातौं दिन फूलपाती देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याईँदैछ । शास्त्रीय मान्यता अनुसार फूलपातीको रुपमा नौ थरीका फूलपाती भित्र्याउने गरिएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको […]

  • कालरात्रि

    आज नवरात्रको सातौ दिन कालरात्रिको पूजा आराधना गरिदै

    ३० असोज, काठमाडौं । आज नवरात्रको सातौ दिन कालरात्रि भवानीको पूजा आराधना गरिदैछ । नवरात्रको सातौं दिन आज धुमधामसँग फूलपाती भित्र्याइँदैछ । यस दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा लगायत नौ प्रकारका पल्लव दसैं घरमा भित्र्याइने गरिन्छ । फूलपातीको प्रभावले घरभित्र रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु […]

  • कात्यायनी

    आज नवरात्रको छैटौ दिन कात्यायनीको पूजा गरिदै

    २९ असोज, काठमाडौं । आज नवरात्रको छैटौ दिन कात्यायनी भगवतीको पूजाआराधना गरिदैछ । देवी कात्यायनीलाई साहसको प्रतिक  र पार्वतीको सौर्य अवतार मानिन्छ । आज आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा–आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ । कात्यायनीको उत्पत्तिबारे पुराणमा यस्तो कथन पाइन्छ, कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई […]

  • Nepalpatra

    नेवार समुदायको मौलिक पर्व मोहनी नखः

    २८ असोज, काठमाडौँ । वा¬ङ्गु लप्ते तुयु बजी हाकु मुस्या क्या मज्जा पालु छोय्ला द्यने ब्वया न्हिला ख्वालँ झन् बाँला । (हरियो लपस सेतो चिउरा कालो भटमास क्या मज्जा पिरो छोयला माथितिर राख्दा हाँसेको भावले झन् राम्रो) यो नेवारी गीतको धुनसँगै नेवार समुदायमा मोहनी नखः शुरु भएको छ । हरियो पातको टपरीमा सेतो चिउरा, कालो […]

  • स्कन्दमाता

    आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा गरिदै

    २८ असोज, काठमाडौं । आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ । यिनका चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको […]

  • कुष्माण्डा

    आज नवरात्रको चौथो दिन शक्तिरुपा देवी कुष्माण्डाको पूजा गरिदै

    २७ असोज, काठमाडौं । आज नवरात्रको चौंथो दिन नवदुर्गामध्ये चौथो देवी शक्तिरुपा कुष्माण्डाको पूजा गरिदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । […]

  • Nepalpatra

    बागेश्वरी मन्दिरमा टाढाका भक्तजन

    २६ असोज, नेपालगञ्ज । दशैँको पूजाका लागि यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । विशेषतः दशैँका बेला बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन माता बागेश्वरीको दर्शन गर्न आउने गरेका गर्दछन् । घटस्थापनादेखि रामनवमीसम्म भाकल गर्नेले जिब्रो छेड्ने गर्दछन् । जिब्रो छेडेर माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा […]

  • चन्द्रघण्टा

    आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिदै

    २६ असोज, काठमाडौं । आज नवरात्रको तेस्रो दिन नवदुर्गा मध्ये तेस्रो देवी शक्ति स्वरुपा चन्द्रघण्टाको पूजा गरिदैछ । चन्द्रघण्टा देवीको घण्टाको आकारको चन्द्रमाद्वारा मस्तक सुशोभित भएको र दश हात भएर सिंहमा बसेर युद्ध गर्न जान तयार भएर राक्षसलाई नाश गर्न उत्सुक हुँदै घण्टा बजाउँदै गरेको देवीको रूप चन्द्रघण्टा नामले पूजित छ । चन्द्रघण्टाको आराधना गर्नाले […]

  • rabindra adhikari

    संस्कृति संरक्षणमा सरकारको जोड दिएको छ : मन्त्री अधिकारी

    २५ असोज, पर्वत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पुरानो संस्कृति संरक्षणलाई जोड दिएको बताउनुभएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा निर्मित कोत मन्दिरको बिहीबार उद्घाटन गर्दै मन्त्री अधिकारीले मुलुकको ऐतिहासिक संस्कृतिलाई जोगाउनका लागि राज्यले विशेष प्राथमिकता दिएको बताउनुभयो । मुलुककै नमुना पर्यटकीय गन्तव्य बनाउनका लागि मुलुकभित्रका सम्भावनाको प्रचारप्रसारलाई जोड दिइएको […]

  • ब्रह्मचारिणी

    आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिदै

    २५ असोज, काठमाडौं । हिजोबाट बडादशैं शुरु भएको छ । आज नवरात्रको दोस्रो दिन नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने गरिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।  परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ […]

  • Maa-Durga-Nav-Roop-Navratri

    नवरात्र प्रारम्भ र दसैंको महत्व

    हामी नेपाली संस्कृतीका धनी छौं । सानो देशमा १२५ जातीहरु रहेका छौं । पछिल्लो तथ्यांक अनुसार नेपालमा हिन्दू धर्म मान्नेहरुको सख्या ८१.३४% रहेको छ भने राष्ट्रिय पर्वको रुपमा मानिने दसै पर्वलाई हिन्दू बाहेक बौद्ध, किरात, इस्लाम, क्रिश्चियन र अन्य धर्ममा आस्थावान भएका समुदायहरुले पनि दसैपर्वलाई महत्व दिने गरेको पाइन्छ । दसैंलाई बडा दशैं, दशहरा, विजया […]

  • Dashai_Ghatasthapana-Dasai-750x430

    तलेजुमा जमरा राखी दशैँ शुरु

    २४ असोज, भक्तपुर । भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । नेपालकै मूल तलेजुमा वैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दशैँघरमा […]

  • Nepalpatra

    ३४ जिल्लामा सरलीकृत फाराम सञ्चालनमा

    २४ असोज, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ३४ जिल्लाका आफ्नो मातहतका भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फाराम सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालयमा सेवाग्राहीको लगत व्यवस्थित गर्ने, विचौलियालाई न्यूनीकरण गर्ने, यस क्षेत्रका विभिन्न समस्या समाधान गरी कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले शुरु गरिएको नयाँ फारामको ३४ जिल्लामा भएको व्यवस्थाले मुलुकको ६० […]