३१ असार २०८३, बुधबार
धर्म-संस्कृति

हिन्दू धर्ममा शवलाई किन जलाइन्छ ? यस्तो छ कारण

हरेक धर्मको आफ्नो आफ्नो परम्परा र रितिरिवाज हुन्छ । यो प्रक्रिया हरेक धर्ममा अलग-अलग तरिकाबाट गरिने गरिएको छ । मुस्लिम तथा इसाई धर्ममा शव गाड्ने गरिन्छ भने हिन्दू धर्ममा शव जलाउने गरिन्छ । हिन्दू धर्ममा शवलाई जलाइनुको पछाडि यस्तो मान्यता