३१ असार २०८३, बुधबार
धर्म-संस्कृति

मिथिलाञ्चलमा जितिया पर्व सम्पन्न

१७ असोज, गौशाला । सोमबारदेखि मिथिलाञ्चलमा शुरु भएको जितिया पर्व आज बिहान सम्पन्न भएको छ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व मिथिलाञ्चलमा नहा खा (नुहाएर खानु) गर्दै धार्मिक विधिअनुसार शुरु भएको थियो भने आज बिहान ६ बजे जितमाहन् देवतालाई विशेष