२३ चैत्र २०८२, सोमबार
धर्म-संस्कृति

उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना

२७ भदौ, काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले हिन्दू महिलाको महान् पर्व तीजको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिलामा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।