१६ बैशाख २०८२, मंगलबार
धर्म-संस्कृति

पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम मेलाको तयारी

६ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका– १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) को तयारी शुरु भएको छ । प्राचीन एवं ऐतिहासिक शिव ज्योतिर्लिङ्गमा बोलबमको तयारीका लागि मन्दिर प्रवेशद्वारदेखि बजार व्यवस्थापन र जलार्पण गर्न