आज नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) मनाइदैछ । मंसीर पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । तर नेपालभाषी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये