२३ चैत्र २०८२, सोमबार
धर्म-संस्कृति

यस्ता छन्, धार्मिक मान्यता अनुसार केटिले गर्न नहुने कार्यहरु

महिला पुरुष समान हो । हरेक महिलाले गर्ने काम पुरुषले र पुरुषले गर्ने काम महिलाले गर्नुपर्दछ भन्ने मानिसलाई लाग्छ । तर, धर्म शास्त्रले महिला र पुरुषका लागि विभिन्न नियम बनाएको छ । शास्त्रले कतिपय कुरा महिलाले गर्न नहुने भनेको छ