२० भदौ २०८३, शनिबार
धर्म-संस्कृति

छठ पर्व र यसको धार्मिक महत्व

छठ पर्वको मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थ) को विधिमा अरबा-अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान,