२० भदौ २०८३, शनिबार
धर्म-संस्कृति

साउनमा युवतीमा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’

७ साउन, महेन्द्रनगर, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउनुभयो । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै युवती र महिलाको