काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । काँग्रेस उपसभापतिको मतगणना जारी रहँदा ३५०० मत गन्दा शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता लिएका छन् । केहीबेर अघिसम्म ३५५८ मत गन्दा उपसभापतिका