धनगढी । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र सदस्य चयनमा सहमति जुट्न सकेको छैन । आइतबारदेखि धनगढीमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि छलफल चलिरहे पनि सहमति जुट्न नसक्दा बन्द सत्र अनिश्चित बनेको छ । अध्यक्षका लागि शरदसिंह भण्डारी,