२ बैशाख २०८३, बुधबार
राजनीति

अब धम्की नदिए हुन्छ, नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् । अध्यक्ष ओलीले आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक