२ बैशाख २०८३, बुधबार
राजनीति

उपसभापतिको मतगणना : देउवा प्यानलका खड्का र गच्छदारको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । काँग्रेस उपसभापतिको मतगणना जारी रहँदा ३५०० मत गन्दा शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता लिएका छन् । केहीबेर अघिसम्म ३५५८ मत गन्दा उपसभापतिका