२९ असार २०८३, सोमबार
राजनीति

बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक सुरु भएको छ । गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको तेस्रो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा सहयोग