२० बैशाख २०८३, आइतबार
राजनीति

प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख लिउवीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ प्रतिनिधिमण्डल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको छ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेको हो । प्रधानमन्त्री निवास