२४ कार्तिक २०८३, मंगलबार
राजनीति

गठबन्धनको बैठकमा जुटेन सहमति, बैठक पुन: ४ बजे बस्ने

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि बैठक पुन: आजै दिउँसो ४ बजे बस्ने गरी सकिएको हो । आगामी मंसिर ४ मा